यस्तो छ सीसीएमसीले गरेको १३ बुँदे सिफारिस

- नेपाली हेल्थ

काठमाडौँ, २५ पुस । देशमा कोरोना संक्रमण बढे कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संक्रिय भएको छ । उसले कोभिड -१९ को संक्रमण नियन्त्रण गर्नका लागि सरकारलाई विभिन्न रणनीति अघि सार्दै कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले गरेका निर्णयहरु यसप्रकार छ:


Facebook Comment


थप समाचार