चिकित्सा शिक्षा आयोगद्धारा पीजी तहको एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ, २० पुस । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह ( पीजी) तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार आगामी ८ माघ देखि १० माघसम्म परीक्षा लिईदै छ ।

परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुने बताइएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *