त्रिवि शिक्षण अस्पतालमा फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याव टेक्निसियन असिस्टेन्ट गरी १५ जनाका लागि जागिरको अवसर
काठमाडौँ, १३ असोज । त्रिवि शिक्षण अस्पतालले करारसेवामा पदपूर्तिगर्नु पर्ने भन्दै फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याव टेक्निसियन असिस्टेन्टका लागि दरखास्त आव्हान गरेको छ ।
अस्पतालले हरेक पदमा पाँच जनाको दरले पदपूर्ति गर्ने भनेको छ । योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिन सक्ने समेत जनाएको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



