नेपाली सेनामा एमबीबीएस, बीडीएस, स्टाफ नर्स, फार्मासिस्ट लगायतमा स्थायी हुने अवसर

12.1k
Shares

काठमाडौँ, ६ असोज । नेपाली सेनाको प्राविधिक पद तर्फ रिक्तरहेको एमबीबीएस डाक्टर, नर्स, डेन्टल डाक्टर, वी फार्मेसी लगायतका विभिन्न पदमा स्थायी हुने अवसर खुलेको छ ।

नेपाली सेना भर्ना छनौट कार्यरथी विभाग जंगी अड्डाले बुधबार विज्ञापन प्रकाशित गर्दै पदपूर्तीका लागि दरखास्त आव्हान गरेको हो ।

हेर्नुहोस विज्ञापन

कुन कुन पदमा दिन सकिन्छ दरखास्त ?

दरखास्त दिने कहिलेसम्म कसरी ?

 

योग्यता:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *