आईओएम अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी प्राडा शर्मालाई

496
Shares

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा प्राडा. मोहनराज शर्मा नियुक्त भएका छन्। उनले मंगलबार देखि आईओएम अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।

नवनियुक्त अनुसन्धान निर्देशक डा शर्माले जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले अनुसन्धानको कामलाई अगाडि बढ्न आफू लागिपर्ने पनि बताएका छन्।

डा शर्मा त्रिवि शिक्षण अस्पतालमा न्यूरो सर्जनका रुपमा कार्यरत छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *