आईओएम अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी प्राडा शर्मालाई

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा प्राडा. मोहनराज शर्मा नियुक्त भएका छन्। उनले मंगलबार देखि आईओएम अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।

नवनियुक्त अनुसन्धान निर्देशक डा शर्माले जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले अनुसन्धानको कामलाई अगाडि बढ्न आफू लागिपर्ने पनि बताएका छन्।

डा शर्मा त्रिवि शिक्षण अस्पतालमा न्यूरो सर्जनका रुपमा कार्यरत छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *