एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा १४४ वटा खोप केन्द्र तोकियो
काठमाडौं, २३ । आगामी २५ साउन देखि शुरु हुने भनिएको कोभिडबिरुद्धको खोप एस्ट्राजेनेका लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले १४४ वटा खोप केन्द्र तोकेको छ ।
साढे चार महिना अघि कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएकाहरुलाई सरकारले दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाउने योजना बनाएको छ ।
यस्तो छ खोप केन्द्र सम्वन्धी सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



