एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा १४४ वटा खोप केन्द्र तोकियो

काठमाडौं, २३ । आगामी २५ साउन देखि शुरु हुने भनिएको कोभिडबिरुद्धको खोप एस्ट्राजेनेका लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले १४४ वटा खोप केन्द्र तोकेको छ ।

साढे चार महिना अघि कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएकाहरुलाई सरकारले दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाउने योजना बनाएको छ ।

यस्तो छ खोप केन्द्र सम्वन्धी सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *