कोभिडबिरुद्ध खटिएका ३४ डाक्टर, ३२ नर्स सहित ८७ जनालाई बारबरा फाउण्डेसनको सम्मान (सूची सहित)
काठमाडौँ, १६ साउन । बारबरा फाउण्डेसनले कोभिडबिरुद्ध खटिएका ३४ जना डाक्टर र ३२ जना नर्स सहित ८७ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा रामबरण यादवले छानिएका संस्था तथा व्यक्ति गरी ८७ जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरु यसप्रकार छन् :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



