वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक नर्स सहितका विभिन्न स्वास्थ्यकर्मीलाई स्थायी जागिरको अवसर

18.7k
Shares

काठमाडौँ, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले योग्यता पुगेका नेपाली नागरिकलाई तोकिएको मिति भित्र दरखास्त दिन भनेको छ ।
हेरौँ सूचना ः

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *