Nepali Health
A Complete Health News Portal From Nepal : Article, Tips, Sex, Beauty, Policy, Interview, International Health, Nepal Health,
कुल १७ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा पहिले ७५० शैय्या रहने बताइएको थियो । सम्झौँताका बेलामा भने ६५० शैय्या रहने भनिएको थियो तर अब सञ्चालनमा आउँदा बिरामीका लागि ५१० शैय्यामा मात्रै हुने भएको छ । भवनको छैटौँ तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यालय राखिने भएपछि शैय्या कम हुने भएको हो ।
अण्डरग्राउण्ड २ सहित ९ तल्ले यो ब्लक निर्माणका लागि जेआईइसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले दुई अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लिएको थियो । लगभग तोकिएको समयमै निर्माण सम्पन्न भएपनि कोरोना महामारीका औपचारिक उदघाटन हुन सकेको थिएन । बरु उदघाटन नभई कनै सो ब्लकमा कोरोना संक्रमितलाई राखेर उपचार गरिएको थियो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website