स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई

1.1k
Shares


काठमाडौँ, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पदमुक्त भएपछि शिक्षा मन्त्री समेत रहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्म्मेवारी दिइएको हो ।

उनलाई स्वास्थ्य मन्त्रालय सहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *