भेरोसेल लगाउन काठमाडौँ महानगरले तोक्यो ३२ वटा खोप केन्द्र (तालिका सहित)
काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाले भोलिबाट सुरु हुन लागेको कोभिडबिरुद्धको खोप भेरोसेल लगाउने अभियानका लागि खोप केन्द्र तोकेको छ । महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको हो । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।
यसपटक ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई पहिलो खोप दिइने भएपनि महानगरपालिकाले उमेर अनुसार खोप लगाउने तालिका बनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार २५ जेठमा ६४ बर्ष, २६ जेठमा ६३ बर्ष २७ जेठमा ६२ बर्ष २८ जेठमा ६१ बर्ष र २९ जेठमा ६० बर्ष उमेर समूहकाले खोप लगाउन पाउने गरी तालिका तोकेको छ ।
कहाँ कहाँ तोकियो खोप केन्द्र ?


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



