यी ३० वटा अस्पतालमा कोरोनाको उपचार नि:शुल्क

काठमाडौँ, ५ जेठ । जनतालाई कोरोनाको उपचार निशुल्क उपलव्ध गराउन थप सरकारले सात प्रदेशका थप ३० वटा अस्पताल तथा मेडिकल कलेजसंग सम्झौँता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ३० वटा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको सूची सार्वजनिक गर्दै यी अस्पतालमा कोभिडको उपचार निशुल्क हुने बताएको हो ।

‘सरकारले सम्झौँता गरेका यी अस्पतालमा उपचार खर्च तिर्न सक्दिन भन्ने व्यक्तिले निशुल्क सेवा पाउनुहुन्छ र अस्पताललाई त्यसबापतको रकम राज्यले सोधभर्ना गरिदिन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने ।

मन्त्रालयले यसअघि नै केही सरकारी अस्पताल तथा मेडिकल कलेजसंग पनि निशुल्क उपचारका लागि सम्झौँता गरिसकेको छ ।

यी हुन् ३० अस्पताल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *