पिजी अध्ययनका लागि खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक

1.2k
Shares


काठमाडौँ, ९ फागुन । चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ।
चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा आइतवार सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।

हेरौँ नतिजा

PGOPENFIRSTLIST

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *