पीजीको एकीकृत प्रवेश परीक्षा : सबै विषयको नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौँ, २५ पुस । चिकित्सा शिक्षा आयोगले गत १८, १९ र २०पुसमा लिएको चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह एमडी/एमएस/एमडीएस सहित सम्पूर्ण विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले यसपटक एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले एमडीएमएसको नतिजा गत बुधबार नै प्रकाशित गरेको थियो । बाँकी विषयको नतिजा भने शुक्रबार बेलुका प्रकाशित गरेको हो ।
एमडी आयुर्वेदा, एमएन एमएस्सी नर्सिङ, मिडवाइफ्रि, एमपीएच, एमपीएचएन, एमफार्मेसी, एमडीएस लगायतका विषयको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।
हेरौं नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



