विद्यालय नर्स कार्यक्रम : बागमती प्रदेशको नर्स छनौटको लिखितमा ६०४ जनाको नाम निस्कियो (विवरण सहित)

काठमाडौँ, ७ पुस ।  एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगर्त बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालय नर्स पदका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

गत २६ मंसिरमा लिइएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा ६०४ जना नर्स उत्तीर्ण भएका छन् । गत २६ मंसिरमा लिएको परीक्षामा कुल १ हजार ४५ जना नर्स सहभागि थिए ।

मन्त्रालयले लिखित परीक्षामा उत्तीर्ण नर्सहरुलाई आगामी १६ पुस देखि अन्तरवार्तामा लिने जनाएको छ ।

हेर्नुहोस नतिजा

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *