पछिल्लो चौबिस घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ । आइसीयूमा ३ सय ९३ जना र भेन्टीलेटरमा ५७ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *