काठमाडौँ उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण

228
Shares


काठमाडौँ, ९ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२२५ जना, भक्तपुरमा १६३ जना र ललितपुरमा १४७ जना रहेका छन् ।

आज देशभर थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप ३ हजार ३ सय ३६ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *