डा. केसीले अनसन तोडे

408
Shares

काठमाडौँ, २५ असोज । शनिबार मध्यरात सरकारसंग आठ बुँदे सहमति  गरेका डा. गोविन्द केसीले आफ्नो १९ औँ अनसन तोडेका छन् । आइतबार विहान साढे ९ बजे अनसन तोडेका हुन् ।

कोभिड – १९ बाट निको भएका अस्पतालकै एक जना सफाई कर्मचारी ४६ बर्षका विकास नेपालीले उनलाई जुस पिलाएका थिए । जुस पिए लगत्तै उनलाई अस्पतालको आइसीयूमा उपचारका लागि लगिएको छ ।

डा केसीले विभिन्न छ बुँदे माग अघि सार्दै २८ दिन अघि जुम्लाबाट अनसन शुरु गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *