काठमाडौँ उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण

200
Shares

काठमाडौँ, १८ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार ३७३ जना, ललितपुररमा १८७ र भक्तपुरमा ३९ जना गरी कुल १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो अवधीमा देशभर १२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *