यस्तो छ कोभिड-१९ को सम्वन्धमा भएका १२ बुँदे नयाँ निर्णय
काठमाडौँ, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार १२ बुँदे निर्णय गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) पदाधिकारीहरु सम्मिलित बैठकले नयाँ निर्णयहरु गरेका हुन् ।
१२ बुँदे निर्णयमा कोभिड उपचार अव विपन्नको मात्रै निशुल्क उपचार गर्ने, लक्षण भएकाको मात्रै पीसीआर परीक्षण गर्ने, एन्टीजेन टेष्ट गर्ने, एक जिल्लाबाट अर्को जिल्लामा जानेले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने लगायतका छन् ।
के के छन् निर्णय



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



