काठमाडौँ उपत्यकामा थपियो निशेधाज्ञा : आगामी एक हप्तासम्म के गर्न पाइने, के नपाइने ?
काठमाडौँ, १० भदौ । आज देखि सकिने भनिएको काठमाडौँ उपत्यकाको लकडाउन थप एक सातासम्म लम्बिने भएको छ । मंगलबार बसेको तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुख, सुरक्षा अधिकारीहरु सहितको संयुक्त बैठकले गत ३ भदौबाट शुरु भएको निषेधाज्ञालाई १७ भदौसम्म लम्व्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले निषेधाज्ञा लम्बिदा के के गर्न पाइने र के के गर्न नपाइने भनि पुन आदेश जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जनकराज दाहालले जारी गरेको आदेश हेर्नुहोस् :


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



