कास्कीमा थपिए ८ जना कोरोना संक्रमित


काठमाडौँ, ३१ साउन । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप ८ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्की पोखरा महानगरपालिका थप ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *