गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ साउन । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा कास्कीका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो
।
संक्रमित हुनेमा कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५६६ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



