यी हुन् कोरोना संक्रमणबाट विश्वको बढी प्रभावित १० मुलुकहरू

बेइजिङ, १३ असार । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका –    २४,६७,५५४
ब्राजिल –     १२,७४,९७४
रूस  –        ६,१९,९३६
भारत  –     ५,०८,९५३
बेलायत  –   ३,१०, ८३६
पेरू –      २,७२,३६४
चिली –     २,६३,३६०
स्पेन  –   २,४७,९०५
इटाली  –  २,३९,९६१
चीन  –     ८५,१७२
रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *