राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित ४ जनामा कोरोना संक्रमण


काठमाडौँ, ५ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित चार जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।

हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने काम भइरहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *