भोलि देखि लकडाउन, के गर्न पाइन्छ के गर्न पाइदैन ? (आठ बुँदै आदेश सहित )
काठमाडौँ, १० चैत । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न भोलिदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि कतिपयमा के गर्न पाइने के गर्न नपाइने भन्ने अन्योल समेत देखिएको छ । तर लकडाउनमा के गर्ने के नगर्ने भनेर सरकारले आठ बुँदे आदेश जारी गरेको छ ।
आदेश यस्तो छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



