स्वास्थ्य मन्त्रालयका सहसचिव शिवराम न्यौपानेको सरुवा

2.0k
Shares

काठमाडौँ, १७ पुस । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यको प्रशासन महाशाखा प्रमुख तर्फको सहसचिव शिवराम न्यौपानेको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेसहित ८ जना सहसचिवको सरुवा गरेको हो। न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

न्यौपाने गत साउनमा स्वास्थ्यमा आएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *