चिकित्सक, नर्स सहित विभिन्न पदमा नेपाली सेनामा जागिरको अवसर

45.3k
Shares

काठमाडौँ, १२ भदौ । नेपाली सेनाले आफ्ना स्वास्थ्य तथा शैक्षिक संस्थाका लागि मेडिकल अफिसर, नर्स तथा अरु विभिन्न पदमा करारमा पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ । सेनाले योग्यता पुगेका व्यक्तिलाई १५ दिन भित्र दरखास्त पेश गर्न आवहान गरेको हो ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *