डा गोविन्द केसीलाई शिक्षण अस्पताल लगियो
काठमाडौँ, ३ साउन ।डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । जुम्लाबाट उनलाई लिएर आएको नेपाली सेनाको हेलिकप्टर टुडिखेलमा अवतरण गरेपछि बीर अस्पतालमा राखिने अनुमान गरिएको थियो ।
तर डा केसीले शिक्षण अस्पतालमै जाने इच्छा व्यक्त गरेपछि उनलाई त्यता तिर लगिएको बार्ता टोली सदस्य डा गुणराज लोहनीले बताए ।
डा केसीलाई नेपाली सेनाको एम्वुलेन्समा शिक्षण अस्पताल तर्फ लगिएको छ ।
शिक्षण अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]