नर्सिङ क्याम्पस महाराजगञ्जको क्याम्पस प्रमुखमा प्रा. श्रेष्ठ नियुक्त

316
Shares

काठमाडौँ । नर्सिङ क्याम्पस महाराजगञ्जको रिक्त क्याम्पस प्रमुखमा प्राध्यापक सुलोचना श्रेष्ठ नियुक्त भएकी छन् । त्रिवि उपकुलपति कार्यालयले श्रेष्ठलाई तीन महिनाका लागि क्याम्सप प्रमुखमा नियुक्त गरेको पत्र दिएको छ ।

यसअघि नर्सिङ क्याम्पसको प्रमुखको जिम्मेबारी प्राध्यापक नीरा पाण्डेले लिएकी थिइन । उमेर हदका कारण उनी अवकाश भएपछिको रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

नवनियुक्त श्रेष्ठले विहीबार ( हिजो) नै पदवहाली गरेकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *