काठमाडौँ, २३ बैशाख । स्वास्थ्य उपकरण, सर्जिकल तथा केमिकल वितरकहरुको संस्था केमिकल एन्ड मेडिकल सप्लाएर्स एसोसिएसन अफ नेपाल (केमसान)मा नयाँ कार्यसमिति चयन भएको छ।...