नवौँ र एघारौँ तहमा बढुवा भएका ४० जना चिकित्सकको पदस्थापन (सूची सहित)
काठमाडौँ, २२ असोज । स्वास्थ्य मन्त्रालयले नवौं तह र एघारौँ तहमा बढुवा भएका ४० जना चिकित्सकहरुको पदस्थापन गरेको छ । मन्त्रालयका अनुसार ११ औँ तहमा बढुवा हुने ११ जना र नवौँ तहमा बढुवा भएका मध्ये २९ जनाको पदस्थापन गरेको हो ।
पदस्थापनमा को कहाँ ?
पदस्थापन गरिएका ११ औँ तहका चिकित्सकहरु : को कहाँ ?

पदस्थापन गरिएका नवौँ तहका चिकित्सकहरु : को कहाँ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



