डा. केसीको अनसन समेटिएको गीत ‘म गोविन्द बन्छु …..’
काठमाडौँ, ३१ साउन । युवा गायक एव सञ्चारकर्मी अंकितबाबु अधिकारीले डा गोविन्द केसीको अनसनलाई समेटेर नयाँ गीत स्वरबद्ध गरेका छन् । म गोविन्द बन्छु बोलको गीत ३ मिनेट ४० सेकेण्डको छ ।
यो गीत यु टुवमा हिजो मात्रै अपलोड गरिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 