मानवअंग प्रत्यारोपण केन्द्रमा नर्सका लागि अवसर
काठमाडौँ १० असार । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले केही नर्स तथा जनसम्पर्क तथा मस्तिस्क मृत्यु सम्वन्धी सम्वन्धी कोअर्डिनेटर पदमा नियुक्तीका लागि दरखास्त आवहान गरेको छ । केन्द्रले तीन महिने करार सेवामा नियुक्तीका लागि योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र सम्पर्क गर्न भनेको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



