यी हुन् विपन्नको उपचार हुने ५७ वटा अस्पताल (कुन रोगको उपचार कहाँ ?)

7.2k
Shares

काठमाडौँ, २७ जेठ । सरकारले विपन्न नागरिकका लागि उपचारमा सहयोग पुरयाउन ५७ वटा अस्पताल सुचीकृत गरेको छ । ती अस्पतालमा आठ किसिमका कडारोगको उपचार गर्दा विपन्न नागरिकले सरकारले दिने सहुलियत प्राप्त गर्न सक्छन् ।

अधिकांश उपत्यकामा रहेपनि केही अस्पताल उपत्यका बाहिरका समेत परेका छन् । ती अस्पतालहरुबाट विपन्न नागरिकले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कल सेल एनिमियाको उपचार लिनसक्छन् ।

पछिल्लो समय सरकारले थप चार वटा कडा रोगको सूचि थपे पनि कार्यान्वनयमा आइसकेको छैन ।

हेरौँ ती उपचार हुने अस्पतालहरु कुन कुन हुन् ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “यी हुन् विपन्नको उपचार हुने ५७ वटा अस्पताल (कुन रोगको उपचार कहाँ ?)

  1. सहुलियत लिनका लागि कस्ता कागजात चाहिन्छनहोला ? अनि ती कागजात कहाँबाट पाइन्छ ? र कसरी पाइन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *