नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय
साघाइ, २८ माघ । चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ ।
ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ ।
करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ । रासस/सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



