यी हुन् लोक सेवाद्धारा नियुक्तिका लागि सिफारिस भएका स्वास्थ्य शिक्षा प्रशिक्षक

20
Shares

काठमाडौँ, १८ पुस । लोकसेवा आयोगले स्वास्थ्य सेवा, हेल्थ एजुकेशन समूह सातौ तह(प्रा), स्वास्थ्य शिक्षा प्रशिक्षक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

आयोगले कुल प्राप्तांकको आधारमा ६ जना नियुक्तिका लागि सिफारिस गरेको जनाएको छ ।

को को भए सिफारिस हेरौँ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *