चितवन, १३ असोज –  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आफूले संसद्मा राखिसकेको बताएका छन् । भरतपुर अस्पतालको आज बिहान...