डाक्टर, नर्स, अनमी सहित ३४ जनालाई रोजगारीको अवसर
हुम्ला, १९ कात्तिक – जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाका लागि डाक्टर नर्स अनमी सहित ३४ जनाका लागि दरखास्त आवहान गरेको छ । कार्यालयले हाललाई सबै करारमा लिने भन्दै योग्यता पुगेका व्यक्तिले सात दिन भित्र दरखास्त दिन भनेको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



