औषधि कम्पनी नै तस्करीमा !

0
Shares

medicine

काठमाडौँ, ४ कात्तिक – लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यो कम्पनीको जीएमपी समेत निलम्बन गरेको छ ।

लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टेरेस फर्मा ल्यावले अबैध रुपमा स्युडोएफेड्रिन तस्करी गरेको अरोपमा अनुसन्धान अगाडि बढेको छ । मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् ।अन्नपूर्ण पोष्ट दैनिकबाट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *