कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जापान सरकारको दुई करोड सहयोग
काठमाडौँ, २० असोज – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जापान सरकारले २ करोड सहयोग गर्ने भएको छ । प्रतिष्ठानको विकास र विस्तारका लागि उक्त सहयोग प्रदान गर्न लागिएको हो ।
नेपालस्थित जापानी दूतावासका अनुसार प्रतिष्ठानसँगै जापानले स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि थप तीन करोड रुपैयाँ सहयोग पनि गर्ने भएको छ ।
दुतावासद्धारा बुधबार जारी विज्ञप्ति अनुसार जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड गर्न लागेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




