झडापखालाले गाउँ नै प्रभावित

0
Shares

काठमाडौँ, ५ असोज – सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिँदा गाउँ नै प्रभावित भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार तीन दिनदेखि फैलिएको झडापखालाले ५० जनभन्दा बढी बिरामी भएका छन् ।

तीन दिनअघि सामान्य रुपमा देखापरेको झडापखाला अहिले सिंगो मण्डलवस्तीमा फैलिएको स्थानीयको भनाइरहेको छ ।

झडापखालाबाट बिरामी हुनेमा अधिकांश बालबालिका र महिला छन् ।

सुरुमा वान्ता हुने र पखाला लाग्ने लइाष देखिएको सर्वसाधारणमा अहिले पेट दुख्ने समस्या थपिएको जिल्ला जनस्वास्थय कार्यालायले जनाएको छ ।

आजको अन्नपूर्णमा समाचार छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *