क्यान्सरका लक्षण कसरी थाह पाउने ?

3.2k
Shares
dr.rajendra.jpg-1
डा राजेन्द्र बराल, बरिष्ठ क्यान्सररोग विशेषज्
  • विनाकारण वजन घट्नु ।
  • निको नहुने पुरानो घाउ हुनु ।
  • हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु ।
  • कोठीको रङ र आकारमा परिवर्तन देखापर्नु ।
  • दिसा या दिसाब गर्ने बानी फरक हुन आउनु ।
  • कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
  • खाना निल्न गाह्रो हुनु या अपच हुनु ।
  • स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *