त्रिवि सेवा आयोगद्धारा विशेष आन्तरिक खुल्ला प्रतियोगिता अन्तरगत रेडियोग्राफर, ल्याव असिस्टेन्ट र स्टाफ नर्सको नतिजा सार्वजनिक(नतिजा सहित)

काठमाडौँ, २ असार – त्रिवि सेवा आयोगले विज्ञापन नं ९ २०७२०७३ (विशेष आन्तरिक खुल्ला प्रतियोगिता) अन्तर्गत विभिन्न अन्य पदसंगै रेडियोग्राफर ल्याव असिस्टेन्स र स्टाफनर्सको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले लिखित परक्षामा सफल उम्मेदवारहरुको अन्तरबार्ता त्रिवि सेवा आयोगको कार्यालय कीर्तिपुरमा १८ असार देखि हुने मिति समेत सार्वजनिक गरेको छ ।

नतिजा तथा अन्तरबार्ता यहाँ हेर्नुहोस्

result

result - Copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *