प्रहरी अस्पतालमा डाक्टर, नर्स, ल्याव टेक्निसियन गरी १५७ जनाका लागि स्थायी जागिरको अवसर

काठमाडौँ ५ जेठ – नेपाल प्रहरीेले प्राविधिक समूह तर्फ रिक्त रहेका विभिन्न २१ पदहरुमा १५७ जनाका दरखास्त आवहान गरेको छ ।

प्रहरीको मानवस्रोत विभागले आज प्रकाशित गरेको सूचना अनुसार नेपाल प्रहरी अस्पतालका लागि एमडीमा १९ जना, एमबीबीएस तर्फ ५३ जना, स्टाफनर्स तर्फ ५९ जना ल्याव टेक्निसियन ६ जना, रेडियोग्राफर तर्फ ६ जनाका लागि दरखास्त मागेको छ ।

त्यसैगरी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला तर्फ बायोलोजी, केमेस्टी, गरी १० जनाका लागि दरखास्त मागेको छ ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोला

police wa

police2

स्वास्थ्यका विविध सामग्री सहज रुपमा प्राप्त गर्न लाइक गर्नुहोस नेपाली हेल्थ डटकमको फेसबुक पेज त्यसका लागि यो लिंक प्रयोग गर्न सक्नुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *