जर्मनीमा गम्भीर विरामीलाई गाँजा किन्न छुट्
एजेन्सी – जर्मन संसदले आउदोबर्ष देखी चिकित्सकको पर्चाको आधारमा गम्भीर विरामीले गाँजा किन्न पाउने एक विधेयकको पारित गरेको छ ।
अहिलेसम्म जर्मनीमा क्यान्सर, एड्स जस्ता रोग लागेका मानिसहरुले मात्र विशेष अनुमति पछि कानूनी रुपमा गाँजा किन्न पाउछन् ।
कैयौँ युरोपेली मुलुकहरुले यसअघि नै स्वास्थ्य सम्वन्धी प्रयोजनका लागि गाँजा किनी प्रयोग गर्न अनुमति दिइसकेका छन् ।
त्यसो त संयुक्त राज्य अमेरिकाका केही राज्यहरुले हालै गाँजाको कारोवारलाई फौजदारी अपराध मान्ने केही कानूनलाई फेरबदल गरिसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



