एघारौँ तहमा बढुवा भएका २८ डाक्टरको पदस्थापन (को – कहाँ ?)

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले एघारौँ तहमा बढुवा भएका २८ जना चिकित्सकहरुको पदस्थापन गरेको छ । मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका अनुसार दरवन्दी र आवश्यकता अनुसार विभिन्न स्थानमा खटाइएको जनाएको छ ।

तर कतिपयले राम्रा ठाँउमा मन्त्रीका आफ्ना मान्छे लगेको आरोप लगाएका छन् । मन्त्रालय उच्चस्रोत भन्छ, ‘कर्मचारी महाशाखालाई निरीह बनाइएको छ । मन्त्री तथा राज्यमन्त्रीबाट आएका तोक आदेशका भरमा स्थान तोकिएको छ । धेरै जनाको दरवन्दी तथा समूह नै मिलेको छैन् । काठमाडौँमा नभई नहुने समूहका चिकित्सकलाई अञ्चल तथा क्षेत्रतिर हुत्याइएको छ ।’ यद्धपी पदरस्थापन भईसकेको छ ।

कुन डाक्टर कहाँ पदस्थापन ?

ko copy

ko1

ko2 copy

ko3

स्वास्थ्य सम्वन्धी विविध जानकारी सहजरुपमा प्राप्त गर्न हाम्रो फेसबुक पेज लाइक गर्न नभुल्नु होला । तपाईँ यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर पनि लाइक गर्न सक्नुहुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *