एमालेको स्वास्थ्य विभागमा को – को परे ?

cpn uml parti office

काठमाडौँ – नेकपा एमालेले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागमा रहने सदस्यहरुको नाम टुंगो लगाएको छ । सुजिता शाक्य प्रमुख रहेको विभागमा केन्द्रीय सदस्य रचना खड्कालाई उपप्रमुखको जिम्मेबारी दिइएको छ ।

सदस्यहरुमा डा. झलक गौतम, प्राडा ऋतुप्रसाद बड्तौला, प्राडा. गणेशमान गुरुङ, डा.गोविन्द सुवेदी रहेका छन् । त्यस्तै डा. कृष्ण अधिकारी, डा. जागेश्वर गौतम, डा. विधान आचार्य, डा. मुकुन्द पन्थी, डा. बुद्धिमान श्रेष्ठ, प्रमिला देवान, तारा पोखरेल रहेका छन् ।

अप्सरा पाण्डे, सरला केसी, चन्द्रकला सुब्बा, लक्ष्मी केसी, केदार पराजुली, रामविनोद महतो, बाबुराम भट्टराई, रामसुन्दर यादव, हरि कुँवर र चन्द्रबहादुर थापा पनि सदस्यमा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *